गृहपृष्ठ ∕ योग ∕ तिर्यक ताडासन योग गर्ने तरिका र फाइदा तिर्यक ताडासन योग गर्ने तरिका र फाइदा हेल्थ आवाज बिहीबार, २०७९ पुस २८ गते, ०६:४४ मा प्रकाशित ताडासनले हाम्रो शरीरको मांसपेशी लचिलो बनाउँछ । तपाईलाई फिट राख्नुको साथसाथै यसले तपाईको शरीरलाई सुडौल पनि बनाउँछ । यसो गर्दा पाचन र श्वासप्रश्वास दुवै राम्रो हुन्छ । यसले सायटिकाको दुखाईबाट पनि राहत दिन्छ । जानौं ताडासन गर्ने सही तरिका… -ताडासनका लागि जमिनमा सिधा उभिनुहोस् । दुवै खुट्टाको पञ्जा र खुट्टा जोडिएको हुनुपर्छ । -तपाईको दुबै खुट्टाको औँलामा समान तौल छ भन्ने कुरामा ध्यान दिनुहोस्। -दुवै हात तिघ्राको वरिपरि राख्नुहोस् । -गहिरो सास लिएर दुवै हात माथि उठाएर नमस्कार गर्नुहोस् । यसलाई अञ्जली मुद्रा भनिन्छ । अब दुवै हातलाई माथि उठाएर खुट्टाको सम्पूर्ण -भार औँलाहरूमा छोडेर शरीरलाई माथितिर तान्नुहोस् । -श्वास छोड्दा त्यही स्थितिमा फर्कनुहोस् । यो आसन नियमित १५ मिनेट अभ्यास गर्नाले रक्तसञ्चारमा सुधार हुन्छ र तपाई फिट रहनु हुन्छ । यो अभ्यास दायाँ र बायाँ छेउमा ५–५ पटक गर्नुहोस् । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा TFN ट्रेण्डिङ होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद ५० औषधि उधोग 'सिक युनिट'को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवतीको जटिल शल्यक्रिया सफल डा. कविता पाण्डेय सिन्हा : कोरोना भाइरसबाट गर्भवती र सुत्केरी महिलाले कसरी सावधानी अपनाउने ? होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद ५० औषधि उधोग 'सिक युनिट'को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवतीको जटिल शल्यक्रिया सफल डा. कविता पाण्डेय सिन्हा : कोरोना भाइरसबाट गर्भवती र सुत्केरी महिलाले कसरी सावधानी अपनाउने ?