गृहपृष्ठ ∕ योग ∕ तिर्यक ताडासन योग गर्ने तरिका र फाइदा तिर्यक ताडासन योग गर्ने तरिका र फाइदा हेल्थ आवाज बिहीबार, २०७९ पुस २८ गते, ०६:४४ मा प्रकाशित ताडासनले हाम्रो शरीरको मांसपेशी लचिलो बनाउँछ । तपाईलाई फिट राख्नुको साथसाथै यसले तपाईको शरीरलाई सुडौल पनि बनाउँछ । यसो गर्दा पाचन र श्वासप्रश्वास दुवै राम्रो हुन्छ । यसले सायटिकाको दुखाईबाट पनि राहत दिन्छ । जानौं ताडासन गर्ने सही तरिका… -ताडासनका लागि जमिनमा सिधा उभिनुहोस् । दुवै खुट्टाको पञ्जा र खुट्टा जोडिएको हुनुपर्छ । -तपाईको दुबै खुट्टाको औँलामा समान तौल छ भन्ने कुरामा ध्यान दिनुहोस्। -दुवै हात तिघ्राको वरिपरि राख्नुहोस् । -गहिरो सास लिएर दुवै हात माथि उठाएर नमस्कार गर्नुहोस् । यसलाई अञ्जली मुद्रा भनिन्छ । अब दुवै हातलाई माथि उठाएर खुट्टाको सम्पूर्ण -भार औँलाहरूमा छोडेर शरीरलाई माथितिर तान्नुहोस् । -श्वास छोड्दा त्यही स्थितिमा फर्कनुहोस् । यो आसन नियमित १५ मिनेट अभ्यास गर्नाले रक्तसञ्चारमा सुधार हुन्छ र तपाई फिट रहनु हुन्छ । यो अभ्यास दायाँ र बायाँ छेउमा ५–५ पटक गर्नुहोस् । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ७ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ TFN ट्रेण्डिङ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं