गृहपृष्ठ ∕ अन्य ∕ चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल हेल्थ आवाज आईतबार, २०७७ माघ ४ गते, १३:५९ मा प्रकाशित चीनले कोरोना संक्रमणको बढ्दो केसलाई मध्येनजर गर्दै ५ दिनभित्र एक अस्पताल निर्माण गरेको छ। कोरोना महामारी विरुद्ध लड्न १५ सय कोठा भएको अस्पतालको निर्माण कार्य शनिबार सम्पन्न गरेको हो। समाचार एजेन्सी सिनुह्वाको अनुसार सो अस्पताल हुवेइ प्रान्तको नान्गोंगमा बनाइएको हो। राजधानी शिजियाझुआंगमा संक्रमणको कयौं केस देखिएपछि चीनले अघिल्लो वर्ष पनि छोटो अवधिमा एक अस्पताल बनाएको थियो। चिनियाँ राष्ट्रीय स्वास्थ्य आयोगले हालै १ सय ३० केस पुष्टि भएको जनाएको छ। जसमध्ये ९० केस हुवेईको रहेको छ। -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य… एक अमेरिकी पुरुषको शरीरबाट २७१ दिनपछि सुँगुरको मिर्गौला हटाइयो एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ कसरी गर्ने छालाको हेरचाह ? दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन डा. निकोलस भुसाल गोरखाबाट पक्राउ अनुसन्धानमा डिडिएका स्थायी अधिकृतहरु डराएपछि करारका अधिकृतलाई जिम्मा मण्डुकासन आसनका फाइदा र सावधानी कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ कसरी गर्ने छालाको हेरचाह ? दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन डा. निकोलस भुसाल गोरखाबाट पक्राउ अनुसन्धानमा डिडिएका स्थायी अधिकृतहरु डराएपछि करारका अधिकृतलाई जिम्मा मण्डुकासन आसनका फाइदा र सावधानी