गृहपृष्ठ ∕ समाचार ∕ मन्त्रालयका हरेक कामलाई पारदर्शी बनाउने स्वास्थ्यमन्त्री तामाङको प्रतिबद्धता मन्त्रालयका हरेक कामलाई पारदर्शी बनाउने स्वास्थ्यमन्त्री तामाङको प्रतिबद्धता हेल्थ आवाज सोमबार, २०७८ जेठ २४ गते, १६:३७ मा प्रकाशित काठमाडौँ – नवनियुक्त मन्त्री शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयका हरेक कामलाई प्रारदर्शी बनाउने प्रतिबद्दता जनाएका छन्। सोमबार भर्चुअल माध्यमबाट पत्रकारहरुसँग छलफल गर्दै उनले हरेक कामलाई पारदर्शी बनाउने प्रतिबद्दता जनाएका हुन्। उनले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने अस्पतालहरुको अनुगमन गर्ने र सबै अस्पतालमा तोकिएकै शुल्कभित्र उपचार गराउन निर्देशन समेत दिने जनाए। कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री तामाङले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित भएका र सम्भावित तेस्रो लहरको पूर्वतयारीबारे पनि छलफल भैरहेको उल्लेख गरे। उनले भने , ‘तेस्रो लहरविरुद्ध लड्नेबारे छलफल भैरहेको छ। बाल अस्पतालहरुको तथ्यांक पनि हामीले राखेका छौँ। आइसोलेसन वार्ड र बेड थप्ने योजना पनि भइरहेको छ। ‘ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ५ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ६ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ७ हुम्लामा विशेषज्ञ चिकित्सक अभाव TFN ट्रेण्डिङ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा