गृहपृष्ठ ∕ अन्य ∕ चीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै चीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै हेल्थ आवाज बिहीबार, २०७७ माघ १५ गते, १३:१८ मा प्रकाशित चीनले लागतार बढ्दो भाइरसको संक्रमणलाई ध्यानमा राख्दै कोरोना परीक्षणको रणनीतिमा केहि परिवर्तन गरेको छ। संक्रमितको पहिचान गर्न चीनले ‘ऐनल स्वाव टेस्ट’ अर्थात मलद्वारबाट कोरोना परीक्षण गरिरहेको छ। यस परीक्षण प्रभावकारी र छिटो संक्रमितको भएको चीनका विशेषज्ञहरु बताउँछन्। अघिल्लो साता बेजिङ्गका अधिकारीहरुले संक्रमितको सम्पर्कमा आएकाहरुको मलद्वारबाट कोरोना परीक्षण गरेका थिए। यसै सन्दर्भमा सीसीटीभीको रिपोर्टमा भनिएको छ – ‘नाक र मुखबाट भन्दा मलद्वारबाट गरिएको परीक्षणको नतिजा छिटो आउने गर्छ। किनभने श्वासप्रश्वास प्रणालीको तुलनामा मलद्वारमा भाइरस धेरै समयसम्म रहन्छ।’ रिपोर्ट अनुसार स्वास्थ्यकर्मीहरु र क्वारेन्टाइनमा रहेकाहरुको एनल स्वाब टेस्ट गरिएको छ। यो तरिका प्राय सांघाई जस्तो कोरोनाको हटस्पट बनेको क्षेत्रमा गरिदै आएको छ। यस बाहेक मानिसको मुख र नाकको स्वावबाट नमूना पनि लिइदैछ। किनकी एनल स्वाबको तुलनामा यो आसान पद्धति हो। -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ७ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट