गृहपृष्ठ ∕ भिडियाे ∕ विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल हेल्थ आवाज शनिबार, २०७८ पुस १७ गते, १५:१० मा प्रकाशित कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनले डर र हिंसा दुवै बढाएको छ। विश्वभर यस्ता घटना भइरहेका छन् जसलाई सामाजिक सञ्जालमार्फत हामी सुन्न र देख्न पाउछौं। हालै यस्तै एक भिडियो सामाजिक संजालमा निकै भाइरल भैरहेको छ। एक महिलाले वृद्धलाई हवाई विमानभित्र मास्क नलगाएको भन्दै थप्पड हानेकी छिन्। महिला प्यासेन्जरले मास्क नलाउने वृद्धलाई देखेर यति रिसाइन कि थप्पडको साथ साथै मुखमै थुकेको भिडियो हाल भाइरल भैरहेको हो। अचम्मको कुरा त के भन्ने मास्क नलगाएको भन्दै गालि गर्ने महिलाले पनि मास्क लगाएकी छैनन्। महिलाको दुर्वव्हारपछि एयरहोस्टेसले रोक्न खोज्दा पनि उनले मानिनन्। मिडिया रिपोर्टका अनुसार २३ डिसेम्बरको यो घटना ताम्पाबाट बाट जाने एटलान्टाको डेल्टा उडानको हो। भिडियोमा देखिएकी महिलाको नाम प्याट्रिसिया कोर्नवाल हो । वास्तवमा, फ्लाइटमा प्याट्रिसिया बाथरुमबाट आफ्नो सिटमा बस्न गइरहेकी थिइन्। तब सो महिलाले मास्क नलगाई बसेका एक जना वृद्धलाई देखिन र आक्रोसित भइन। सो घटनापछि प्रहरीले महिलालाई पक्राउ गरी कारबाही गरेको थियो । Delta flight from Tampa to Atlanta got crazy‼️ pic.twitter.com/I9BZUKv3LB — ATL Uncensored (@ATLUncensored) December 25, 2021 क्याटेगोरी : भिडियाे, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के… भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने