गृहपृष्ठ ∕ भिडियाे ∕ विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल हेल्थ आवाज शनिबार, २०७८ पुस १७ गते, १५:१० मा प्रकाशित कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनले डर र हिंसा दुवै बढाएको छ। विश्वभर यस्ता घटना भइरहेका छन् जसलाई सामाजिक सञ्जालमार्फत हामी सुन्न र देख्न पाउछौं। हालै यस्तै एक भिडियो सामाजिक संजालमा निकै भाइरल भैरहेको छ। एक महिलाले वृद्धलाई हवाई विमानभित्र मास्क नलगाएको भन्दै थप्पड हानेकी छिन्। महिला प्यासेन्जरले मास्क नलाउने वृद्धलाई देखेर यति रिसाइन कि थप्पडको साथ साथै मुखमै थुकेको भिडियो हाल भाइरल भैरहेको हो। अचम्मको कुरा त के भन्ने मास्क नलगाएको भन्दै गालि गर्ने महिलाले पनि मास्क लगाएकी छैनन्। महिलाको दुर्वव्हारपछि एयरहोस्टेसले रोक्न खोज्दा पनि उनले मानिनन्। मिडिया रिपोर्टका अनुसार २३ डिसेम्बरको यो घटना ताम्पाबाट बाट जाने एटलान्टाको डेल्टा उडानको हो। भिडियोमा देखिएकी महिलाको नाम प्याट्रिसिया कोर्नवाल हो । वास्तवमा, फ्लाइटमा प्याट्रिसिया बाथरुमबाट आफ्नो सिटमा बस्न गइरहेकी थिइन्। तब सो महिलाले मास्क नलगाई बसेका एक जना वृद्धलाई देखिन र आक्रोसित भइन। सो घटनापछि प्रहरीले महिलालाई पक्राउ गरी कारबाही गरेको थियो । Delta flight from Tampa to Atlanta got crazy‼️ pic.twitter.com/I9BZUKv3LB — ATL Uncensored (@ATLUncensored) December 25, 2021 क्याटेगोरी : भिडियाे, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के… भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग