गृहपृष्ठ ∕ समाचार ∕ नेपाली विद्यार्थीका लागि तीन सिट थप्ने सहमतिपछि विपी प्रतिष्ठानमा आन्दोलन टुंगियो नेपाली विद्यार्थीका लागि तीन सिट थप्ने सहमतिपछि विपी प्रतिष्ठानमा आन्दोलन टुंगियो हेल्थ आवाज आईतबार, २०७६ असार १५ गते, १२:५५ मा प्रकाशित धरान–यसै शैक्षिक सत्रबाट विशेषज्ञ चिकित्सा पढाइमा नेपाली विद्यार्थीका लागि थप ३ बटा कोटा बढाउने सहमत भएपछि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सातादेखि जारी आन्दोलन टुंगिएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जुनियर रेजिडेन्ट वेलफेयर सोसाइट र प्रतिष्ठान पदाधिकारीबीच शनिवार र आइतवार भएको पटक पटकको वार्तापछि प्रतिष्ठान पदाधिकारीहरु इन्टरनल मेडिसिन, पेडियाट्रक र सर्जरीमा १/१ सिट नेपाली विद्यार्थीको लागि बढाउन तयार भएका हुन् । प्रतिष्ठानसँगको बार्ता सफल भएसँगै चार दिनदेखि उपकुलपति कक्षमा लागेको ताला पनि खोलिएको सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले जानकारी दिए । पदाधकारीहरुसँगको सहमतिपछि सोसाइटीले निकालेको विज्ञप्तीमा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जनाइएको छ । त्यसैगरी विदेशी विद्यार्थीको हकमा चिकित्सा शिक्षा ऐनमा भएको हालको प्रावधान सच्याएर कुल सिटको एक तिहाइ नभै स्नातकोतर तहका हरेक विषयहरुमा बढीमा एक तिहाइमात्र सिट विदेशीलाई दिन मिल्ने गरी संसोधन गर्नु पनि माग गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ