गृहपृष्ठ ∕ समाचार ∕ ‘मोबाइल एप’ मार्फत घरबाटै चिकित्सकबाट परामर्श लिन सकिने ‘मोबाइल एप’ मार्फत घरबाटै चिकित्सकबाट परामर्श लिन सकिने हेल्थ आवाज बिहीबार, २०७६ चैत्र १३ गते, ११:०४ मा प्रकाशित ‘कोभिड-१९’ भाइरसको संक्रमण बढेसंगै देशमा अहिले लकडाउन गरिएको छ। लकडाउनले गर्दा केहि परेमा घरबाट निस्किने अबस्था छैन । यस्तो अवस्थमा मोबाइल एप मार्फत घरबाटै चिकित्सकबाट परामर्श लिन सकिने भएको छ । हाम्रो डाक्टर नामक मोबाइल एपमामार्फत विशेषज्ञ चिकित्सकहरुद्वारा परामर्श लिन सकिनेछ । प्ले स्टोरमा गई हाम्रो डाक्टर डाउनलोड गरी आफ्नो स्वास्थ्य समस्या बारेमा चिकित्सकहरुसित सल्लाह सुझाव लिन हाम्रो डाक्टरले आग्रह गरेको छ । हाम्रो डक्टरमा ईसेवा, फोन पे, खल्ति, आइएमई पे, ईबैंकिगबाट समेत पैसा तिर्नसकिन्छ भने निशुल्क परामर्श समेत पाइनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले… नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने व्यवस्था खारेज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने व्यवस्था खारेज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट