गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट पदमराज भट्ट बिहीबार, २०७६ चैत्र १३ गते, १६:१४ मा प्रकाशित बैतडीमा भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा राखेको भन्दै परिवारका सदस्यहरुले क्वारेन्टाईनमै छिरेर स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन्। जिल्लाको पुरचौडी नगरपालिका –५ कुवाकोटमा परिवारका सदस्यले स्वास्थ्यकर्मीलाई भाटाले छातीमा हिर्काएर हातको बुढी औंला चपाई दिएका हुन्। चैत १२ गते भारतको ब्याङ्लोरबाट आएका सात जनालाई भूमिराज माबि काटै गहताडको क्वारेन्टाईनमा राखिएको थियो। क्वारेन्टाईनमा राखिएका परिवारका सदस्य नरेन्द्र जागिरीले भारतबाट आएको मेरो छोरा सुनिललाई किन क्वारेन्टाइनमा रोखको भन्दै राती ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि कुटपिट गरेका हुन्। परिवारका सदस्यको कुटपिटबाट घाइते भएका स्वास्थ्यकर्मीलाई उद्धार गरेर हाट स्वास्थ्यचौकीमा ल्याइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए। यसबारे बैतडीका प्रमुख प्रहरी नायब उपपरीक्षक डिल्लीनारायण पाण्डेयले स्वास्थ्यकर्मीमाथि कुटपिट भएको जानकारी आएपछि घटना स्थलमा प्रहरी पठाएको बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना विकट मुगुका ‘बल डाक्टर’ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै पत्ता लागेन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित ल्याप्रोस्कोपी सर्जरी केन्द्र बन्दै एभरेष्ट अस्पताल समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना विकट मुगुका ‘बल डाक्टर’ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै पत्ता लागेन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित ल्याप्रोस्कोपी सर्जरी केन्द्र बन्दै एभरेष्ट अस्पताल