गृहपृष्ठ ∕ प्रदेश १ ∕ स्थानीय सरकारद्वारा विपी स्वास्थ्य प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुलाई १५ दिनको तलब दिन माग स्थानीय सरकारद्वारा विपी स्वास्थ्य प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुलाई १५ दिनको तलब दिन माग हेल्थ आवाज सोमबार, २०७६ चैत्र २४ गते, १७:५४ मा प्रकाशित काठमाडौँ – सरकारले उपचारमा संलग्न चिकित्सकहरुको सेवा सुविधा बढाईरहेको बेलामा स्थानीय सरकारले भने उल्टै चन्दा मागेको छ। धरान उप-महानगरपालिकाले विपी कोईराला स्वास्थ्य प्रतिष्ठान अन्तर्गतका पदाधिकारको १५ दिनको तलब र चिकित्सक लगायतका कर्मचारीहरुको १० दिनको पारिश्रमिक राहात कोषमा उपलब्ध गराउन माग गरेको छ। कोरोना महामारी नियन्त्रणको लागि सरकारले गरेको लकडाउनबाट धरान पनि प्रभावित रहेको जनाउदै र भाइरसको महामारीबाट अस्पताल र स्वास्थ्यकर्मीहरुमा जोखिम रहेको अबस्थामा पनि उनीहरु संयमता अपनाई काम गरिरहेको उल्लेख गर्दै प्रतिष्ठानले राहत स्वरूप पारिश्रमिकको माग गरेको हो। क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ५ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा स्वास्थ्य सामग्री सहयोग भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा स्वास्थ्य सामग्री सहयोग