गृहपृष्ठ ∕ समाचार ∕ भारतीय दबाबपछि विषादी परीक्षणबाट सरकार ‘ब्याक’ भारतीय दबाबपछि विषादी परीक्षणबाट सरकार ‘ब्याक’ हेल्थ आवाज शुक्रबार, २०७६ असार २० गते, १८:४० मा प्रकाशित काठमाडौं—सरकारले भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षणको नीतिबाट ब्याक भएको छ । भारतीय पक्षबाट दबाब आएपछि बिहीबारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय ६ महिनासम्मका लागि स्थगन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । भारतीय दूतावासले लिखित पत्र नै लेखेर असन्तुष्टी जनाएपछि विषादी परिक्षणमा कडाइ गर्ने नीतिबाट सरकार ब्याक भएको हो । असार २ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले भारतबाट आयात हुने फलफूल तथा तरकारीमा भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी परीक्षण गर्ने नीति लिदैं उक्त कुरामा ब्यवहारमा समेत लागु गरेको थियो । सरकारले भारतबाट आउने फलफूल तथा तरकारीमा विषादी परीक्षणमा कडाइ गरेपछि सयौं भारतीय मालबाहक ट्रकहरु सीमामै अलपत्र परेका थिए । नेपालको सरकारको उक्त निर्णयबाट आफ्नो देशका किसान समस्यामा परेको भन्दैं भारतीय मिडियाहरुले यो विषय उचालेका थिए । त्यसपछि भारतले नेपाललाई पत्र लेख्दैं उक्त कुरामा असन्तुष्टी जनाएपछि सरकार ब्याक भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले… नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ६ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति ७ युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ पछिल्ला ७ वर्षको कारोबार TFN ट्रेण्डिङ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिसो मौसमका लागि सुपरफुड अमला, यी हुन् ६ फाइदा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिसो मौसमका लागि सुपरफुड अमला, यी हुन् ६ फाइदा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’