गृहपृष्ठ ∕ समाचार ∕ आठ प्रकृतिका औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन आठ प्रकृतिका औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन हेल्थ आवाज आईतबार, २०७६ असार २२ गते, २२:०२ मा प्रकाशित काठमाडौं-औषधी व्यवस्था विभागले आठ प्रकृतिका औषधिहरु न्युन गुणस्तर भएको भन्दैं बजारबाट फिर्ता पठाउन भनेको छ । जसअन्तर्गत फरमीन जी वान फोरटी, पानटोना, अलमोक्स–फाइभ हन्ड्रेड, अल्मोक्सीन–फाइभ हन्ड्रेड, पेट सफा, अभिपत्तिकर चुर्ण, आरोग्य वालवेल चुर्ण र पुसयाङग चुर्ण रहेका छन् । नेपाल र भारतका औषधि उद्योगबाट उत्पादित औषधिहरुको निरीक्षण गर्दा कमसलयुक्त पाइएको हो । बिक्रेताहरुलाई ती व्याचका औषधिहरु तत्काल बजारबाट फिर्ता गर्न आग्रह गरिएको औषधि व्यवस्था विभागका सुचना अधिकारी सन्तोष केसीले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ७ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ योग के हो ? यसका प्रकार र फाइदा आम रुपमा देखिने हड्डीको दुखाइका समस्या र समाधानका उपायहरू जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं बिरामीको दुःखाइ व्यवस्थापनमा सिभिल अस्पतालमा सुलभसँगै उत्कृष्ट सेवा युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ योग के हो ? यसका प्रकार र फाइदा आम रुपमा देखिने हड्डीको दुखाइका समस्या र समाधानका उपायहरू जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं बिरामीको दुःखाइ व्यवस्थापनमा सिभिल अस्पतालमा सुलभसँगै उत्कृष्ट सेवा