गृहपृष्ठ ∕ समाचार ∕ सरकारले जनताको विश्वासमाथि कुठाराघात गरेको नेपाल चिकित्सक संघ आरोप सरकारले जनताको विश्वासमाथि कुठाराघात गरेको नेपाल चिकित्सक संघ आरोप हेल्थ आवाज मंगलबार, २०७६ असार २४ गते, १७:४५ मा प्रकाशित काठमाडौं–सरकारले विदेशबाट आयातीत तरकारी तथा फलफूल परिक्षणको निर्णय फिर्ता लिएर जनताको विश्वास र भरोसामामाथि कुठाराघात गरेको नेपाल चिकित्सक संघले आरोप लगाएको छ । मंगलवार विज्ञप्ती जारी गर्दै संघले सरकारको सो निर्णय जनस्वास्थ्य ऐन विपरित रहेको धारणा सार्वजनिक गरेको छ । संघका महासचिव डा. लोचन कार्कीले हस्ताक्षर गरेको सो विज्ञप्तीमा ऐन कानुन विपरित मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने अत्यावश्यक सामाग्रीहरुको गुणस्तर परिक्षणका लागि सरकारका आफै जिम्मेवारीबाट पछाडि हटेको आरोप लगाइएको छ । विषादीयुक्त फलफूल तथा तरकारीले मानिसलाई अल्पकालीन र दीर्घकालीन समस्या देखिने संघको विज्ञप्तीमा उल्लेख छ । विषदीका कारण मानसिक असन्तुलन, श्वासप्रस्वासमा समस्या, झाडा पखालाको संक्रमण तथा मुटु कलेजो, मृर्गौलामा गम्भीर समस्या आउने बताइएको छ । सरकारले नेपालीको बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न र जिम्मेवार रुपमा प्रस्तुत हुन माग गरेको छ । विज्ञप्तीको पूर्णपाठ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ