गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ मुगुका ३९ जनाको स्वाव नेगटिभ मुगुका ३९ जनाको स्वाव नेगटिभ चन्द्रा कँडेल बिहीबार, २०७७ जेठ ८ गते, १५:२२ मा प्रकाशित मुगु – मुगु जिल्लाबाट पठाईएका स्वावहरु मध्य ३९ जनाको रिर्पोट नेगेटिभ आएको छ । जिल्लाका चार वटै स्थानिय तहहरुमा संकलन गरिएका ३ सय ४७ स्वावहरु मध्य परिक्षण गरिएका खत्याड गाँउपालिकाका ३९ स्वावहरुको पिसिआर रिर्पोट नेगटिभ आएको हो । परीक्षण हुन बाँकी रहेका ३ सय ११ जनाको स्वावहरुको रिर्पोट शुक्रबारसम्म आईपुग्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जानकारी दिएको छ । मंगलबार आरडिटी परिक्षणमा पोजेटिप रिर्पोेट आएकी खत्याड गाँउपालिका वडा नं ३ की १८ बर्षिय युवतीको स्वाव पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएको पनि जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए । पछिल्लो समय जिल्लामा देश भित्रका विभिन्न ठाँउहरु र भारत लगाएत तेस्रो मुलकहरुमा अध्ययन,रोजगारी,औषधी उपचार गर्न गएका जिल्लाबासीहरु उद्धार गरि तथा लुकीछिपी जिल्लामा भित्रने क्रम बढेपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको निर्देशनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्लाका विभिन्न स्थानहरुमा स्वाव संकलन केन्द्र स्थापना गरि स्वाव संकलन गरेका छन्। संकलित स्वाब मध्य १ सय ५२ जनाको स्वाव मंगलबार हेलिकप्टर मार्फत र बाँकी १ सय ९५ जनाको स्वाव बुधबार स्थलमार्गबाट शिक्षण अस्पताल जुम्ला पठाइएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त