गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा थप ७५ जनामा देखियो कोरोना, जिल्लामा संक्रमितको संख्या १९८ पुग्यो कर्णाली प्रदेशमा थप ७५ जनामा देखियो कोरोना, जिल्लामा संक्रमितको संख्या १९८ पुग्यो चन्द्रा कँडेल सोमबार, २०७७ जेठ १९ गते, १२:३५ मा प्रकाशित वीरेन्द्रनगर – कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सोमबार सुर्खेतस्थित प्रयोगशाला र आइतबार राति कर्णालीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४१ जना, जुम्लाका १९ जना, सल्यानका १० जना र सुर्खेतका ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । यससँगै कर्णाली प्रदेशमा १९८ जनामा कोरोना संक्रमण देखिएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन सातादेखि कर्णाली प्रदेश अस्पताल निर्देशकबिहीन वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं कुष्ठरोगको अन्धविश्वासमा गोठमा बस्दै आएका कामीको उद्धार हुम्लाका एक बिरामीको बेहाल, लामो समयदेखि गोठमा बास दीर्घरोगका बिरामीलाई चन्दननाथको उपचार खर्च मनोबल कमजोर बनाउने गरी ल्याएको प्रतिवेदन कार्यान्वयन हुँदैनः मन्त्री भण्डारी धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ४ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ५ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव कोशी अस्पतालमा स्तनपान सप्ताह : आमा र शिशुको स्वास्थ्यका लागि अमृत समान स्तनपानमा जोड बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने सुदर्शनको ‘सुस्वास्थ’: ९ हजारबाट थालेका थिए करोड क्लबको व्यवसायिक यात्रा डा. वासुदेव पाण्डे : दिशाबाट लाग्ने रोगहरुबाट कसरी बच्ने ? अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव कोशी अस्पतालमा स्तनपान सप्ताह : आमा र शिशुको स्वास्थ्यका लागि अमृत समान स्तनपानमा जोड बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने सुदर्शनको ‘सुस्वास्थ’: ९ हजारबाट थालेका थिए करोड क्लबको व्यवसायिक यात्रा डा. वासुदेव पाण्डे : दिशाबाट लाग्ने रोगहरुबाट कसरी बच्ने ? अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी