गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ थप २० जनामा संक्रमण देखिएसँगै कर्णालीमा संक्रमितको संख्या ६७१ पुग्यो थप २० जनामा संक्रमण देखिएसँगै कर्णालीमा संक्रमितको संख्या ६७१ पुग्यो चन्द्रा कँडेल मंगलबार, २०७७ जेठ २७ गते, १५:५३ मा प्रकाशित सुर्खेत – कर्णालीमा थप २० जनामा कोरोना, संक्रमीतको सख्या ६७१ कर्णालीमा थप २० जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पतालको पशुपन्छी रोग अनवेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सल्यानका १३ जना, सुर्खेतका ५ जना र जुम्लामा २ जना रहेको सामाजिक विकास मन्त्रालयको जन शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए । योसगै कर्णालीमा संक्रमितको संख्या ६७१ पुगेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन सातादेखि कर्णाली प्रदेश अस्पताल निर्देशकबिहीन वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं कुष्ठरोगको अन्धविश्वासमा गोठमा बस्दै आएका कामीको उद्धार हुम्लाका एक बिरामीको बेहाल, लामो समयदेखि गोठमा बास दीर्घरोगका बिरामीलाई चन्दननाथको उपचार खर्च मनोबल कमजोर बनाउने गरी ल्याएको प्रतिवेदन कार्यान्वयन हुँदैनः मन्त्री भण्डारी धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ४ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ५ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु ६ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ७ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं सय करोड लगानीमा १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट संचालनमा कोशीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं सय करोड लगानीमा १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट संचालनमा कोशीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी सेवा सुरू