गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ थप ५५ जना कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या ७६३ पुग्यो थप ५५ जना कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या ७६३ पुग्यो चन्द्रा कँडेल बिहीबार, २०७७ जेठ २९ गते, १७:५८ मा प्रकाशित सुर्खेत – सुर्खेत कर्णाली प्रदेशमा बिहीबार ५५ जना कोरोना संक्रमित (कोभिड(१९) थपिएका छन् । पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ५५ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य सेवा माहासाखाले जनाएको हो। दैलेखका ४८ जना, सुर्खेतका ५ जना र काठमान्डौका १ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा माहाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जनाएका छन् । यो सँगै प्रदेशमा संक्रमितको कूल संख्या ७ सय ६३ पुगेको छ । कर्णालीमा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ भने कोरोना संक्रमणबाट निको भई ६० जना डिस्चार्ज भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता तीन पुस्तादेखि सिकलसेल एनिमिया पीडित शय्या अभावमा बिरामीलाई कुर्सीमा राखेर उपचार दुईसय १३ कैदीबन्दीको स्वास्थ्य परीक्षण हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने नेपालीको जीवनशैली बनिसकेको खोप शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य परिक्षण नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने नेपालीको जीवनशैली बनिसकेको खोप शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य परिक्षण नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ?