गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा कोरोनाको संक्रमणबाट थप एकको मृत्यु कर्णालीमा कोरोनाको संक्रमणबाट थप एकको मृत्यु चन्द्रा कँडेल मंगलबार, २०७७ असार ९ गते, २१:११ मा प्रकाशित सुर्खेत – कर्णालीमा कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिकाका ३ का ४५ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । क्षयरोगका बिरामी उनी असार ३ गते प्रदेश अस्पतालको आकास्मिक कक्षमा उपचारका लागि भर्ना भएका थिए । कोरोनाको लक्षण देखिएपछि असार ४ गते परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए । समुदाय स्थरबाट आएका उनमा कोरोना पोजेटिभ देखिएपछि कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा सिफ्ट गरिएको थियो । अस्पतालमा उपचाररत उनको सोमबार राती साढे ९ बजे मृत्यु भएको डा. पौडेलको भनाइ छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ भने कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७ पुगेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता तीन पुस्तादेखि सिकलसेल एनिमिया पीडित शय्या अभावमा बिरामीलाई कुर्सीमा राखेर उपचार दुईसय १३ कैदीबन्दीको स्वास्थ्य परीक्षण हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपालीको जीवनशैली बनिसकेको खोप मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? के गर्दैछन् काेराेनाकाे उपचारका लागि सरकारले तयारी रहन भनिएका अस्पताल ? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपालीको जीवनशैली बनिसकेको खोप मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? के गर्दैछन् काेराेनाकाे उपचारका लागि सरकारले तयारी रहन भनिएका अस्पताल ? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने