गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीको बुद्धि बंगारो खुस्कियो प्रधानमन्त्री ओलीको बुद्धि बंगारो खुस्कियो हेल्थ आवाज शनिबार, २०७६ साउन ११ गते, १२:४८ मा प्रकाशित काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रवार राती दाहिने भागतिरको बुद्धि बंगारो खुस्किएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको शनिवार आयोजित उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बंगारो खुस्किएको जानकारी दिए । उनले भने, ‘हिंजो राती दाहिने पट्टिको बुद्धि बंगारो आफै खुस्कियो । बंगारोको जरा रहेनछ । रगत पनि आएन ।’ प्रधानमन्त्री ओलीले आफु नक्कली विरामी नभएको तर अस्थायी विरामी रहेको प्रष्ट्याए । बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण पछि औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीले शनिवार विहान पनि अस्वस्थ महसुस भएको बताए । भवन उद्घाटनका लागि विहान नौबजे निर्धारित समय तोकिएपनि प्रधानमन्त्री ओली सुतेका कारण झण्डै एक घण्टा ढीलो भएको थियो । उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले झण्डै पौने घण्टा मन्तव्य व्यक्त गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. चालिसे र डा. सेढाई नियुक्त धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ५ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ६ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ७ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी TFN ट्रेण्डिङ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप एनालाइसिस* गरिदै विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप एनालाइसिस* गरिदै विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन