गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि चन्द्रा कँडेल मंगलबार, २०७७ असार २३ गते, ०९:४० मा प्रकाशित सुर्खेत – कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार साँझ सार्वजनिक भएको रिपोर्टमा जुम्ला, सुर्खेत र जाजरकोटमा गरेर थप १८ जनामा कोरोना देखिएको हो । सामाजिक विकास मन्त्रालयल स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीका अनुसार भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा १७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १ जनामा कोरोना देखिएको हो । योसँगै कर्णालीमा हालसम्म कुल संक्रमितको संख्या १५ सय १६ पुगेको छ । यसका साथै सोमबार मात्रै १६ जना उपचार पछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा पञ्चपुरी आइसोलेसन सेन्टर सुर्खेतका ७ जना, गुर्भाकोट आइसोलेसन सेन्टर सुर्खेतबाट ५ जना, प्रदेश अस्पताल सुर्खेतबाट ३ जना, बारेकोट आइसोलेसन सेन्टर जाजरकोटबाट १ जना गरी १६ जना डिस्चार्ज भएका हुन । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या १२ सय ४७ पुगेको बताइएकाे छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए सुर्खेतका औषधि व्यवसायी आन्दोलित सल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया धेरै पढिएका १ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर २ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा ३ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? ६ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ७ नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु TFN ट्रेण्डिङ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा