गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन ५ जना कोरोना संक्रमितको मृत्यु एकैदिन ५ जना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ साउन २२ गते, १६:४३ मा प्रकाशित काठमाडाै – कोभिड–१९ को संक्रमणका कारण पछिल्लो २४ घन्टामा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफ मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ५ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । उनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मोरङ दर्बेसाका ४५ वर्षीय पुरुष उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । त्यस्तै विराटनगर महानगरपालिकाका ४५ वर्षीय पुरुषको पनि सोही अस्पतालमा निधन भएको हो । उनी मिर्गौला तथा मधुमेहका दिर्घरोगी रहेका थिए । सर्लाही मलंगवाका ६५ वर्षीया महिलाको सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाडौंमा निधन भएको हो । धनुषा मिथिला नगरपालिकाका ७२ वर्षीया महिलाको काठमाडौंस्थित ओम अस्पताल रिसर्च सेन्टरमा उपचारका क्रममा निधन भएको । यस्तै, सप्तरी जिल्ला रुक्मी नगरपालिकाका ४२ वर्षीय पुरुषको गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भइ थप उपचारका का लागि विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा निधन भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने TFN ट्रेण्डिङ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त