गृहपृष्ठ ∕ समाचार ∕ डक्टर्स सोसाइटी अफ नेपाल र योङ्ग डक्टर्स एसोसियसनद्वारा स्वास्थ्य शिविर संचालन डक्टर्स सोसाइटी अफ नेपाल र योङ्ग डक्टर्स एसोसियसनद्वारा स्वास्थ्य शिविर संचालन हेल्थ आवाज शुक्रबार, २०७६ साउन २४ गते, १३:२९ मा प्रकाशित काठमाडौं–डक्टर्स सोसाइटी अफ नेपाल र योङ्ग डक्टर्स एसोसियसनले संयुक्त रुपमा काठमाडौंमा स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । शुक्रबार बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको हो । दुई दिने सो शिविरको पहिलो दिन शुक्रबार स्वास्थ्य परामर्श तथा सामान्य उपचार प्रदान गरिएको थियो । शिविरको अन्तिम दिन शनिवार रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । भरोसा हस्पिटल प्रा.लि. र लायन्स क्लब काठमाडौ–ग्रिनसिटीको सह–प्रायोजन रहेको सो शिविरमा विद्यार्थी र अभिभावकलाई दाँतको सरसफाई, पोषण, फोहोर व्यवस्थापनलगायतका विषयमा सचेतना दिइएको थियो । शिविरमा परिवार नियोजन र महिनावारीको विषयमा अभिभावकलाई जानकारी गराइनुका साथै स्त्रीरोग, बालरोग, रक्तचाप, तथा नाक–कान–घाँटीको उपचार गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने