गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा २१६ सहित ६३४ जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं उपत्यकामा २१६ सहित ६३४ जनामा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज शनिबार, २०७७ भदौ ६ गते, १६:२१ मा प्रकाशित काठमाडौं—काठमाडौं उपत्यकामा २१६ सहित थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १६० जना, भक्तपुरमा ५० जना र ललितपुरका ६ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा १३६ जना कोरोनामुक्त भएका छन् । नेपालमा अहिलेसम्म १८ हजार ३ सय ५० जना कोरोना जितेर घर फर्किएका छन् । कहाँ कति संक्रमित थपिए ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका… सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब… धेरै पढिएका १ सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं २ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ३ २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने ४ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने ५ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड ६ स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा ७ दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी TFN ट्रेण्डिङ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा शनिबारबाट माक्स सप्ताह मनाइदै नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ९४ स्वास्थ्यकर्मीले सात महिनादेखि तलब पाएनन् डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका बिरामी डिस्चार्ज भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा शनिबारबाट माक्स सप्ताह मनाइदै नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ९४ स्वास्थ्यकर्मीले सात महिनादेखि तलब पाएनन् डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका बिरामी डिस्चार्ज