गृहपृष्ठ ∕ अन्य ∕ स्वास्थ्य मन्त्रालयमा बसेर काम गर्ने डब्ल्यूएचओका एक कर्मचारीलाई कोरोना पुष्टि स्वास्थ्य मन्त्रालयमा बसेर काम गर्ने डब्ल्यूएचओका एक कर्मचारीलाई कोरोना पुष्टि २० जना कर्मचारी क्वारेन्टाइनमा हेल्थ आवाज आईतबार, २०७७ भदौ ७ गते, २०:०४ मा प्रकाशित काठमाडौँ – कोभिड-१९का लागि टेकनिकल सपोर्ट गर्न स्वास्थ्य मन्त्रालयमा बसेर काम गरीरहेका विश्व स्वास्थ्य संगठनका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य आपतकालिन कार्यसन्चालन केन्द्र(एचइओसी)मा रहेर काम गर्दै आएका सो कर्मचारीलाई आइतबार कोभिड-१९ पुष्टी भएको हो । मन्त्रालयका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २० भन्दा बढी कर्मचारीहरु क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्यका आपतकालिन समयमा काम गर्ने सो केन्द्र मार्फत कोभिड-१९ का सम्पूर्ण कार्य हुँदै आएको थियो । डब्लुएचओका ती अधिकारीलाई संक्रमण भएसँगै मन्त्रालयका प्रवक्ता सहित उच्च अधिकारी क्वारेन्टाइनमा बसेको मन्त्रालय स्रोतले जनाएको छ । एचइिओसीले सम्भावित संक्रमणको जोखिमलाई हेरेर यसअघिनै अनलाइन मिटिङ्गबाट काम गर्ने प्रक्टीस गर्दै आएको थियो । मन्त्रालय स्रोतका अनुसार एचइओसीमा सम्पर्कमा रहेका मन्त्रालयका केही अधिकारीहरु होम क्वारेन्टाइनमा बसेका छन् भने केही होटल क्वारेन्टाइमा गएका छन् । क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा