गृहपृष्ठ ∕ अन्य ∕ स्वास्थ्य मन्त्रालयमा बसेर काम गर्ने डब्ल्यूएचओका एक कर्मचारीलाई कोरोना पुष्टि स्वास्थ्य मन्त्रालयमा बसेर काम गर्ने डब्ल्यूएचओका एक कर्मचारीलाई कोरोना पुष्टि २० जना कर्मचारी क्वारेन्टाइनमा हेल्थ आवाज आईतबार, २०७७ भदौ ७ गते, २०:०४ मा प्रकाशित काठमाडौँ – कोभिड-१९का लागि टेकनिकल सपोर्ट गर्न स्वास्थ्य मन्त्रालयमा बसेर काम गरीरहेका विश्व स्वास्थ्य संगठनका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य आपतकालिन कार्यसन्चालन केन्द्र(एचइओसी)मा रहेर काम गर्दै आएका सो कर्मचारीलाई आइतबार कोभिड-१९ पुष्टी भएको हो । मन्त्रालयका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २० भन्दा बढी कर्मचारीहरु क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्यका आपतकालिन समयमा काम गर्ने सो केन्द्र मार्फत कोभिड-१९ का सम्पूर्ण कार्य हुँदै आएको थियो । डब्लुएचओका ती अधिकारीलाई संक्रमण भएसँगै मन्त्रालयका प्रवक्ता सहित उच्च अधिकारी क्वारेन्टाइनमा बसेको मन्त्रालय स्रोतले जनाएको छ । एचइिओसीले सम्भावित संक्रमणको जोखिमलाई हेरेर यसअघिनै अनलाइन मिटिङ्गबाट काम गर्ने प्रक्टीस गर्दै आएको थियो । मन्त्रालय स्रोतका अनुसार एचइओसीमा सम्पर्कमा रहेका मन्त्रालयका केही अधिकारीहरु होम क्वारेन्टाइनमा बसेका छन् भने केही होटल क्वारेन्टाइमा गएका छन् । क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… धेरै पढिएका १ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु