गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ३ सय १ सहित थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं उपत्यकामा ३ सय १ सहित थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज बुधबार, २०७७ भदौ १० गते, १६:२७ मा प्रकाशित काठमाडौं – काठमाडौं उपत्यकामा ३ सय १ सहित थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा उपत्यकाका ३ सय १ मध्ये काठमाडौंका २ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरका ४७ जना र भक्तपुरमा २४ जनामा कोरोना पुष्टि भएको छ । बुधबार ८ सय ८५ नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४ सय १८ पुगेको छ । अहिलेसम्म कोरोना निको भएर १९ हजार ५ सय ४ जना घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ जना पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५… नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न… डा. निकोलस भुसाल गोरखाबाट पक्राउ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५ पुसमा २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५ पुसमा २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस्