गृहपृष्ठ ∕ समाचार ∕ डा. युवराज लिम्बुले पाए गंगालालको निमित्त निर्देशकको जिम्मेवारी डा. युवराज लिम्बुले पाए गंगालालको निमित्त निर्देशकको जिम्मेवारी हेल्थ आवाज आईतबार, २०७६ साउन २६ गते, १९:३८ मा प्रकाशित काठमाडौं— शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी डा. युवराज लिम्बुले पाएका छन् । आइतबार केन्द्रका निर्देशक डा. जोतेन्द्र शर्माको चार वर्षे कार्यकाल सकिएसँगै निमित्त निर्देशकको जिम्मेवारी डा. लिम्बुलाई दिइएको हो । डा. लिम्बुलाई उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट अर्को ब्यवस्था नहुँदासम्मका लागि कामचलाउ जिम्मेवारी दिएका हुन् । ‘अर्को ब्यवस्था नहुँदासम्मका उहाँलाई कार्यबाहक जिम्मेवारी दिइएको हो,’ मन्त्री यादवका स्वकीय सचिव महेश चौरासियाले हेल्थआवाजसँग भने । डा. लिम्बु गंगालालका सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले… नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला… अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति ६ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ७ युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ पछिल्ला ७ वर्षको कारोबार TFN ट्रेण्डिङ स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिसो मौसमका लागि सुपरफुड अमला, यी हुन् ६ फाइदा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भिटामिन 'ए' र जुकाको औषधी कार्तिक ७ र ८ गते खुवाइने औषधी व्यवसायी मोरङको उपसमिति गठन, संयोजकमा लुइँटेल स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिसो मौसमका लागि सुपरफुड अमला, यी हुन् ६ फाइदा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भिटामिन 'ए' र जुकाको औषधी कार्तिक ७ र ८ गते खुवाइने औषधी व्यवसायी मोरङको उपसमिति गठन, संयोजकमा लुइँटेल