गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगरको नोबेल अस्पतालमा एक महिला संक्रमितको मृत्यु विराटनगरको नोबेल अस्पतालमा एक महिला संक्रमितको मृत्यु हेल्थ आवाज बुधबार, २०७७ भदौ ३१ गते, २०:५० मा प्रकाशित विराटनगर÷ विराटनगरस्थित नोबेल अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका–७ बाहुनीकी ६४ वर्षीया महिलाको मंगलबार मृत्यु भएको हो । पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्नका लागि नोबेल अस्पताल ल्याएको महिलाको शल्यक्रिया गर्न नपाइकन ज्यान गएको छ । महिलालाई शल्यक्रियाका लागि भदौ २८ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा समस्या थपिँदै गएपछि आईसीयूमा भर्ना गरेर उपचार थालिएकी उनको राति १० बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनको २८ गते नै स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्न पठाइएकोमा मंगलबार साँझ रिपोर्ट पोजेटिभ आएको र थप उपचारका लागि कोभिड अस्पताल पठाउने तयारी हुँदै गर्दा मृत्यु भएको दाहालले जानकारी दिए । सो महिलाको मृत्यु भएसँगै बेलबारी नगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि बेलबारी– ५ की महिलाको मृत्यु भएको थियो । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी… स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* धेरै पढिएका १ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान