गृहपृष्ठ ∕ समाचार ∕ डा. जीवन क्षेत्रीको संयोजकत्वमा डा. केसीको तर्फबाट पनि बन्यो वार्ता टोली डा. जीवन क्षेत्रीको संयोजकत्वमा डा. केसीको तर्फबाट पनि बन्यो वार्ता टोली हेल्थ आवाज बुधबार, २०७७ असोज २१ गते, २०:५२ मा प्रकाशित तस्वीरः डा. ताेषिमा कार्की काठमाडौँ – १९ औँ पटकको सत्याग्रहमा रहेका डा. गोविन्द केसीको अनशनको सन्दर्भमा वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ। बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकमा स्वास्थ्य मन्त्रालयका सह-सचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सहितको तीन सदस्य वार्ता टोली गठन भएको हो। सरकारले तीन सदस्यीय वार्ता टोली गठन गरे पछि डा. गोविन्द केसीकोतर्फबाट पनि डा. जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्य सहितको वार्ता टोलीको घोषणा भएको छ। सो टोलीमा डा. अंजनी कुमार झा, डा लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन्। चिकित्सा शिक्षा तथा स्वास्थ्यमा सुधारको माग राख्दै अनसनरत रहेका डा. केसी हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न… डा. निकोलस भुसाल गोरखाबाट पक्राउ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म… नेपाल नर्सिङ संघद्वारा मागहरु सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन अमेरिकामा वयस्कलाई चौथो डोज दिने तयारी कोभिड खोप नलगाउनेलाई जेल सजाय र जरिवाना ओमिक्रोनले बेलायतमा ७५ हजारको ज्यान लिनसक्ने आशंका चीनको कोभिड शून्य नीतिमा ठूलो झटका : एकैदिन ५सय बढीमा संक्रमण डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने 'क्विट टोबाको' एप अमेरिकी वैज्ञानिकको चमत्कार : पहिलोपटक एचआईभीमुक्त भइन् एक महिला साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन अमेरिकामा वयस्कलाई चौथो डोज दिने तयारी कोभिड खोप नलगाउनेलाई जेल सजाय र जरिवाना ओमिक्रोनले बेलायतमा ७५ हजारको ज्यान लिनसक्ने आशंका चीनको कोभिड शून्य नीतिमा ठूलो झटका : एकैदिन ५सय बढीमा संक्रमण डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने 'क्विट टोबाको' एप अमेरिकी वैज्ञानिकको चमत्कार : पहिलोपटक एचआईभीमुक्त भइन् एक महिला