गृहपृष्ठ ∕ अन्य ∕ सौन्दर्य : २०देखि ६० वर्षको उमेरसम्म यसरी हुन्छ स्किन परिवर्तन, हेरचाह गर्ने तरिका यस्तो सौन्दर्य : २०देखि ६० वर्षको उमेरसम्म यसरी हुन्छ स्किन परिवर्तन, हेरचाह गर्ने तरिका यस्तो हेल्थ आवाज सोमबार, २०७७ असोज २६ गते, १९:३६ मा प्रकाशित बढ्दो उमेरसँगै मानिसको स्किनमा पनि परिवर्तन आउने गर्छ। कयौपटक सन ड्यामेज, कम निन्द्रा र जेनेटिक्सको कारण पनि स्किन विग्रिदै गएको हामी पाउँछौ। यस्तोमा स्किनको विशेष हेरचाह जरुरी हुने गर्छ। जानौं हरेक उमेरमा अनुहारको छाला कसरी बदलिन्छ। २० वर्षको उमेरमा प्राय स्किन खराब भएको र थाकिएको देखिने गुनासो गरिरहेका छन्। त्यस्तै, २५ देखि २९ वर्ष पुगेका आम मानिसमा भने यो समस्या देखिनु सामान्य हो। यसको कयौं कारण हुनसक्छ – सन ड्यामेज, कम निन्द्र, तनाब र जेनेटिक्स। यस उमेरमा फिक्स स्किन केयर रुटिन हुनु पर्दछ। ३० एसपीएफ सनस्क्रिन नियमित प्रयोग गर्नुपर्दछ। सो क्रिम घरभित्र लगाउँदा ल्यापटप र फोनस्क्रिनको लाइटबाट पनि स्किन बच्ने हुन्छ। ३० वर्षको उमेरमा त्वचा तीव्ररुपमा बदलिने गर्छ। ३० काटेपछि क्लिजिंग र मोस्चराइजर जरुरी हुने गर्छ। स्किन टाइट बनाइ राख्न ट्रोपिकल रेटिनोलको प्रयोग गर्न सकिन्छ। एन्टीअक्सिडेन्ट्सको उपयोग सुरुमा गर्न सकिन्छ। यसबाट डल स्किनलाई उज्यालो बनाउँछ। बिहान सनस्क्रिनसँग मिलाएर यसलाई लगाउन सकिन्छ। ४० उमेर पुगेका मानिसमा कयौं खालको परिवर्तन आउने गर्छ। स्किनको इलास्टिसिटी पनि कम हुने गर्छ। चिकित्सकहरुका अनुसार यस दौरानमा जीवनशैली स्वस्थ राख्न त्वचालाई स्वस्थ राख्न सकिन्छ। स्किनमा आउने कयौं खालका परिवर्तनका कारण तपाईले फरक खालको क्लिनजर्स राख्नुपर्दछ। एउटा जेन्टल एक्सफोलिएटर र अर्को मा इल्ड लोशन-लाइक क्लिन्जर। मोस्चराइजर रिटेन्शनको लागि हाइल्यूरोनिक एसिडलाई आफ्नो स्किन केयर रुटिनमा समाबेश गर्न सकिन्छ। तपाई चाहानुहुन्छ भने ग्लिसरीन, सिरेमिक्सयुक्त रिच नाइट क्रीम पनि स्किन केयर रुटिनमा समावेश गर्न सकिन्छ। ५० उमेरकालाई ड्रायनेसको समस्या बढ्ने गर्छ। स्किन पातलो र कम लचिलो हुने गर्छ। हार्मोनको कारण अनुहारमा एक्ने पनि देखिन सक्छ। यस्तोमा स्किनलाई लगातार मोस्चराइजर गर्दै गर्नु पर्दछ। माइल्ड र मिल्की क्लिंजर्सको उपयोग गर्न सकिन्छ। यसखालको क्लिन्जर्स स्किनलाई सफा गर्नुको साथै मोस्चराइजर्स पनि गर्ने गर्छ। ६० को उमेरमा एन्टी-एजिंग ट्रीटमेन्ट्स उपयुक्त हुन्छ। स्किनको लागि हाइड्रेशन र मोचरराइजर्स रिटेन्सन जरुरी हुन्छ। यस उमेरमा स्किन केयरलाई निकै सरल राख्नुपर्दछ। केहि वर्षकोअन्तरमा एक दुईपटक स्किनलाई राम्रो बनाउँन लेजर विधि पनि अपनाउन सकिन्छ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु