गृहपृष्ठ ∕ अन्य ∕ सौन्दर्य : २०देखि ६० वर्षको उमेरसम्म यसरी हुन्छ स्किन परिवर्तन, हेरचाह गर्ने तरिका यस्तो सौन्दर्य : २०देखि ६० वर्षको उमेरसम्म यसरी हुन्छ स्किन परिवर्तन, हेरचाह गर्ने तरिका यस्तो हेल्थ आवाज सोमबार, २०७७ असोज २६ गते, १९:३६ मा प्रकाशित बढ्दो उमेरसँगै मानिसको स्किनमा पनि परिवर्तन आउने गर्छ। कयौपटक सन ड्यामेज, कम निन्द्रा र जेनेटिक्सको कारण पनि स्किन विग्रिदै गएको हामी पाउँछौ। यस्तोमा स्किनको विशेष हेरचाह जरुरी हुने गर्छ। जानौं हरेक उमेरमा अनुहारको छाला कसरी बदलिन्छ। २० वर्षको उमेरमा प्राय स्किन खराब भएको र थाकिएको देखिने गुनासो गरिरहेका छन्। त्यस्तै, २५ देखि २९ वर्ष पुगेका आम मानिसमा भने यो समस्या देखिनु सामान्य हो। यसको कयौं कारण हुनसक्छ – सन ड्यामेज, कम निन्द्र, तनाब र जेनेटिक्स। यस उमेरमा फिक्स स्किन केयर रुटिन हुनु पर्दछ। ३० एसपीएफ सनस्क्रिन नियमित प्रयोग गर्नुपर्दछ। सो क्रिम घरभित्र लगाउँदा ल्यापटप र फोनस्क्रिनको लाइटबाट पनि स्किन बच्ने हुन्छ। ३० वर्षको उमेरमा त्वचा तीव्ररुपमा बदलिने गर्छ। ३० काटेपछि क्लिजिंग र मोस्चराइजर जरुरी हुने गर्छ। स्किन टाइट बनाइ राख्न ट्रोपिकल रेटिनोलको प्रयोग गर्न सकिन्छ। एन्टीअक्सिडेन्ट्सको उपयोग सुरुमा गर्न सकिन्छ। यसबाट डल स्किनलाई उज्यालो बनाउँछ। बिहान सनस्क्रिनसँग मिलाएर यसलाई लगाउन सकिन्छ। ४० उमेर पुगेका मानिसमा कयौं खालको परिवर्तन आउने गर्छ। स्किनको इलास्टिसिटी पनि कम हुने गर्छ। चिकित्सकहरुका अनुसार यस दौरानमा जीवनशैली स्वस्थ राख्न त्वचालाई स्वस्थ राख्न सकिन्छ। स्किनमा आउने कयौं खालका परिवर्तनका कारण तपाईले फरक खालको क्लिनजर्स राख्नुपर्दछ। एउटा जेन्टल एक्सफोलिएटर र अर्को मा इल्ड लोशन-लाइक क्लिन्जर। मोस्चराइजर रिटेन्शनको लागि हाइल्यूरोनिक एसिडलाई आफ्नो स्किन केयर रुटिनमा समाबेश गर्न सकिन्छ। तपाई चाहानुहुन्छ भने ग्लिसरीन, सिरेमिक्सयुक्त रिच नाइट क्रीम पनि स्किन केयर रुटिनमा समावेश गर्न सकिन्छ। ५० उमेरकालाई ड्रायनेसको समस्या बढ्ने गर्छ। स्किन पातलो र कम लचिलो हुने गर्छ। हार्मोनको कारण अनुहारमा एक्ने पनि देखिन सक्छ। यस्तोमा स्किनलाई लगातार मोस्चराइजर गर्दै गर्नु पर्दछ। माइल्ड र मिल्की क्लिंजर्सको उपयोग गर्न सकिन्छ। यसखालको क्लिन्जर्स स्किनलाई सफा गर्नुको साथै मोस्चराइजर्स पनि गर्ने गर्छ। ६० को उमेरमा एन्टी-एजिंग ट्रीटमेन्ट्स उपयुक्त हुन्छ। स्किनको लागि हाइड्रेशन र मोचरराइजर्स रिटेन्सन जरुरी हुन्छ। यस उमेरमा स्किन केयरलाई निकै सरल राख्नुपर्दछ। केहि वर्षकोअन्तरमा एक दुईपटक स्किनलाई राम्रो बनाउँन लेजर विधि पनि अपनाउन सकिन्छ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता धेरै पढिएका १ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ४ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन नहुँदा उद्योग संकटमा बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि सामाजिक दूरी सम्बन्धि सीडिसीले पुनः जारी गर्यो 'गाइडलाइन्स' विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन नहुँदा उद्योग संकटमा बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि सामाजिक दूरी सम्बन्धि सीडिसीले पुनः जारी गर्यो 'गाइडलाइन्स' विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो