गृहपृष्ठ ∕ अन्य ∕ साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम हेल्थ आवाज आईतबार, २०८२ भदौ २२ गते, १०:५० मा प्रकाशित काठमाडौं—साझा यातायातका कर्मचारीलाई आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम प्रदान गरिएको छ । शनिबार आरुष लाइफस्टाइल अस्पतालको अर्थोपेडिक्स विभागले न्याय हेल्थ नेपालसँगको सहकार्यमा आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम प्रदान गरेको हो । तालिमको प्रशिक्षकका रुपमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. भाष्करराज पन्त, डा. सन्दीप भण्डारी, डा. प्रशान्त अधिकारी र डा. गौरववीर बज्राचार्य रहेका थिए । तालिममा साझाका कर्मचारीहरुलाई सडक दुर्घटना भएको अवस्थामा चाहिने प्राथमिक उपचार, जीवनरक्षक सीप र दुर्घटना रोकथामको व्यवहारिक भ्यास सम्बन्धि जानकारीहरु प्रदान गरिएको थियो । प्रशिक्षकहरुले दुर्घटनामा परेकाहरुको जीवन बचाउनका लागि अत्यन्तै महत्वपूर्ण हुने गोल्ड पिरियडको महत्वबारे पनि सहभागीहरुलाई जानकारी दिएका थिए । आपत्तकालीन अवस्थामा तुरुन्त प्रतिकार्य गर्न सक्षम बनाउन, दुर्घटनापछि हुने मृत्यु न्यूनीकरण गर्न र समयमै उपचार कसरी गर्ने भन्ने विषयमा जानकारी दिन तालिम आयोजना गरिएको अर्थोपेडिक्स सर्जन तथा प्रशिक्षक डा. भाष्करराज पन्तले जानकारी दिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’