गृहपृष्ठ ∕ समाचार ∕ डा. गोविन्द केसीलाई कोरोना संक्रमण डा. गोविन्द केसीलाई कोरोना संक्रमण हेल्थ आवाज शुक्रबार, २०७७ कात्तिक २८ गते, १९:२२ मा प्रकाशित काठमाडौँ – डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाको लक्षण देखिएपछि बिहिबार पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार उनमा रुघा, खोकी लाग्नुको साथै ज्वरो र श्वासप्रश्वासको समस्या समेत देखिएको छ। हाल उनको डा. सुवास आचार्यको टीमको निगरानीमा त्रिवि शिक्षण अस्पतालस्थित गणेशमान सिंह स्मृति भवनमा उपचार भैरहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा सर्वोच्चको रोक उल्लंघन गर्दै अवैद्य रुपमा नाबालिका किशोरीको डिम्ब झिकिएको… संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी… मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा… गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ६ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ७ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने TFN ट्रेण्डिङ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी बनाउने रोडम्यापको खोजी विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी बनाउने रोडम्यापको खोजी विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा