गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ आँगनबाट लडेकी सुत्केरी र नवजात शिशुको मृत्यु आँगनबाट लडेकी सुत्केरी र नवजात शिशुको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ मंसीर ५ गते, १२:२२ मा प्रकाशित सुर्खेत– कर्णाली प्रदेशमा सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रियामार्फत बच्चा जन्माएकी दैलेख नारायण नगरपालिका–११ की दीपा विक र उनको नवजात शिशुको मृत्यु भएको हो । दीपा मंगलबार भगवतीमाई गाउँपालिका–२ स्थित माइती घरको आँगनबाट लडेकी थिइन् । उपचारका लागि दैलेख अस्पताल लगिएको थियो । दीपाका श्रीमान खड्क विककाअनुसार दैलेख अस्पतालबाट सुर्खेत रिफर गरिएको हो । बुधबार बिहान सात बजे प्रदेश अस्पताल पु¥याउँदा उनी बेहोस अवस्थामा रहेको अस्पतालका मातृ–शिशु स्वास्थ्य सेवा प्रमुख कल्पना थापाले बताइन् । बिरामी प्रदेश अस्पताल पु¥याउदा नै अचेत भएकाले कृत्रिम स्वास–प्रस्वास दिएर भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै हुँदा सुत्केरी गराइएको अस्पताललले जनाएको छ । थापाकाअनुसार बुधबार विहान साढे ११ बजे बच्चा निकालिएको थियो । पेटभित्रै मरिसकेको बच्चाको तौल दुई किलो आठसय ग्राम थियो । बच्चा निकालेको केही समयपछि आमाको पनि मृत्यु भएको हो । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… आजैंबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थालौं : डा. तोसिमा स्वास्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच भेटवार्ता शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश ५० औषधि उधोग ‘सिक युनिट’को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ७ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा TFN ट्रेण्डिङ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं