गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ आँगनबाट लडेकी सुत्केरी र नवजात शिशुको मृत्यु आँगनबाट लडेकी सुत्केरी र नवजात शिशुको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ मंसीर ५ गते, १२:२२ मा प्रकाशित सुर्खेत– कर्णाली प्रदेशमा सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रियामार्फत बच्चा जन्माएकी दैलेख नारायण नगरपालिका–११ की दीपा विक र उनको नवजात शिशुको मृत्यु भएको हो । दीपा मंगलबार भगवतीमाई गाउँपालिका–२ स्थित माइती घरको आँगनबाट लडेकी थिइन् । उपचारका लागि दैलेख अस्पताल लगिएको थियो । दीपाका श्रीमान खड्क विककाअनुसार दैलेख अस्पतालबाट सुर्खेत रिफर गरिएको हो । बुधबार बिहान सात बजे प्रदेश अस्पताल पु¥याउँदा उनी बेहोस अवस्थामा रहेको अस्पतालका मातृ–शिशु स्वास्थ्य सेवा प्रमुख कल्पना थापाले बताइन् । बिरामी प्रदेश अस्पताल पु¥याउदा नै अचेत भएकाले कृत्रिम स्वास–प्रस्वास दिएर भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै हुँदा सुत्केरी गराइएको अस्पताललले जनाएको छ । थापाकाअनुसार बुधबार विहान साढे ११ बजे बच्चा निकालिएको थियो । पेटभित्रै मरिसकेको बच्चाको तौल दुई किलो आठसय ग्राम थियो । बच्चा निकालेको केही समयपछि आमाको पनि मृत्यु भएको हो । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त