गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाका कारण डा. ध्रुव शर्मा मुडभरीको निधन कोरोनाका कारण डा. ध्रुव शर्मा मुडभरीको निधन हेल्थ आवाज शनिबार, २०७७ मंसीर ६ गते, १८:२३ मा प्रकाशित काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट डा. धु्रव शर्मा मुडभरीको निधन भएको छ । शनिबार चावहिलस्थित ओम अस्पतालमा डा. मुडवरीको निधन भएको अस्पतालले जनाएको छ । शल्य चिकित्सक डा. मुडभरीलाई २७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । २७ गते नै अस्पताल भर्ना भएका उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो । करिव ७ दिन अस्पतालमा उपचारपश्चात उनी डिस्चार्ज भएका थिए । पुन श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई ३ मंसिरमा अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । उपचारको क्रममा उनको शनिबार दिउँसो ४ बजे मृत्यु भएको हो । डा. मुडभरीको नेपालका विभिन्न ठाउँमा शल्य चिकित्सा सेवा सुरु गराउनमा ठूलो योगदान रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ