गृहपृष्ठ ∕ समाचार ∕ जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन हेल्थ आवाज शुक्रबार, २०७७ मंसीर १२ गते, १६:२३ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन कोभिड अस्पतालहरुलाई निर्देशन दिएको छ। शुक्रबार भएको नेपाल सरकार सचिबस्तरको निर्णयअनुसार जोखिम भत्ता नपाउने स्वास्थ्यकर्मीहरुलाई यथाशिघ्र उपलब्ध गराउन सबै कोभिड अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो। कोरोना परीक्षण तथा उपचारमा संलगन स्वास्थ्यकर्मीले जोखिमभत्ता नपाएको गुनासोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रलायले जारी गरेको सुचनाअनुसार कोभिड अस्पतालहरुलाई कोभिड उपचार वापत अनुदान उपलब्ध गराउने सम्बन्धि आदेश, २०७७” बमोजिम कोभिड १९ संक्रमित प्रति विरामी प्रतिदिनको हिसाबले असोज मसान्तसम्मको छैसट्ठी करोड ८७ लाख रकम भूक्तानीको क्रममा रहेको छ। र सोहि रकमभित्रै स्वास्थ्यकर्मीको जोखिम भत्तासमेत समावेश गरी पठाइएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ५ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ चीनमा १७ वर्षको व्यक्तिमा देखियो अल्जाइमर आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स विश्वमा पहिलोपटक मानिसमा स्पाइनल कर्ड प्रत्यारोपण हुने जाग्यो आशा बधाई छ बहिनी डा. रश्मि तिमीलाई ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ चीनमा १७ वर्षको व्यक्तिमा देखियो अल्जाइमर आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स विश्वमा पहिलोपटक मानिसमा स्पाइनल कर्ड प्रत्यारोपण हुने जाग्यो आशा बधाई छ बहिनी डा. रश्मि तिमीलाई