गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिममा १ सय ३ स्वयंसेवक स्वास्थ्यकर्मीको करार २ वर्ष थप (सूचीसहित) सुदूरपश्चिममा १ सय ३ स्वयंसेवक स्वास्थ्यकर्मीको करार २ वर्ष थप (सूचीसहित) हेल्थ आवाज शुक्रबार, २०७७ माघ ९ गते, १४:४७ मा प्रकाशित काठमाडौं—सुदूरपश्चिम प्रदेश सरकारले १ सय ३ जना स्वयंसेवक स्वास्थ्यकर्मीको करार अवधि दुई वर्ष थप गरेको छ । शुक्रबार प्रदेशको सामाजिक विकास मन्त्रालयले सरकारले विभिन्न अस्पताल एवं स्वास्थ्य कार्यालयमा कार्यरत १ सय ३ जना स्वयंसेवक स्वास्थ्यकर्मीको म्याद थप गरेको हो । सुदूरपश्चिम प्रदेशमा स्वयंसेवक स्वास्थ्यकर्मीका रुपमा कार्यरत स्टाफ नर्स, ल्याब असिस्टेन्ट, प्रविधि अधिकृत, अ.हे.ब, वैद्य, अ.न.मी.को दुई वर्षको करार सम्झौता गत पुस मसान्तमा सकिएको थियो । करार सम्झौता थपिएपछि उनीहरुको करार दुई वर्ष थप गरिएको हो । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी गोविन्दप्रसाद पोखरेलले स्वयंसेवक स्वास्थ्यकर्मीको करार नियुक्ति भएको मितिले दुई वर्ष पुगेपछि थप दुई वर्ष लम्बाइएको बताए । सूची हेर्नोस क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ६ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ My Journey Against Myeloma आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ My Journey Against Myeloma