गृहपृष्ठ ∕ अन्य ∕ क्वारेन्टाइनबाट निस्किएका डब्लुएचओको टोलीको ‘फिल्ड’ जाँच गर्ने तयारी क्वारेन्टाइनबाट निस्किएका डब्लुएचओको टोलीको ‘फिल्ड’ जाँच गर्ने तयारी हेल्थ आवाज बिहीबार, २०७७ माघ १५ गते, १६:३३ मा प्रकाशित श्रोत - बीबीसी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली क्वारेन्टाइनबाट निस्किएका छन्। बीबीसीका अनुसार करिब २ साताको क्वारेन्टाइनको अवधि पुरा गरेर निस्किएको टोलीले पहिला कोरोनाको उत्त्पति बारे वुहानमा अनुसन्धान गर्ने बताएका छन्। संगठनले चीनियाँ अधिकारीहरुले दिएको प्रमाणलाई आधार मानेर अनुसन्धान गर्ने भएको छ। संगठनका विज्ञानिकहरुका अनुसार टोलीले पहिला कोरोना उत्पतिसँग सम्बन्धित अनुसन्धान संस्था, सी-फुड बजारमा रहेका मानिस र अस्पतालमा गएर अन्तर्वार्ता लिनेछ। -एजेन्सी क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा… गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ३ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ Child Mental Health: Recognition, Rationed ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु वर्षायाम सुरु भएपछि पानीजन्य रोगका बिरामी बढ्दैं नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा पाँचथरको फिदिममा जेष्ठ नागरिकलाई कृत्रिम दाँत उपहार स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु वर्षायाम सुरु भएपछि पानीजन्य रोगका बिरामी बढ्दैं नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा पाँचथरको फिदिममा जेष्ठ नागरिकलाई कृत्रिम दाँत उपहार स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ?