२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ अग्रपंक्तिमा खटिएका पत्रकारहरु ‘कोभिसिल्ड’ खोप लगाउँदै [फोटो फिचर]

अग्रपंक्तिमा खटिएका पत्रकारहरु ‘कोभिसिल्ड’ खोप लगाउँदै [फोटो फिचर]


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप पत्रकारहरुलाई उपलब्ध गराएको छ। सोमबारबाट अग्रपंक्तिमा खटिने पत्रकारहरुलाई खोप लगाउन सुरु गरिएको हो।

भारतले अनुदानमा दिएको पहिलो चरणको कोभिसिल्ड खोप माघ १४ गते देखि देशव्यापी रुपमा लगाउन सुरु गरिएको थियो। पहिलो प्राथमिकतामा परेकाहरुलाई लगाइसकेपछि बाँकी रहेको डोज कुटनीतिक नियोगका कर्मचारी र पत्रकारहरुलाई दिने मन्त्रालयले निर्णय गरेको हो ।

काठमाडौँको सिभिल अस्पतालमा पत्रकारहरुलाई खोप दिइँदै गर्दाको केहि तस्बिरका झलकहरु :-

तस्विर :- नवराज वाग्ले

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ