गृहपृष्ठ ∕ टिप्स ∕ किन आउँछ आँखामा आनो ? कसरी गर्न सकिन्छ उपचार ? किन आउँछ आँखामा आनो ? कसरी गर्न सकिन्छ उपचार ? डा.बेन लिम्बु वरिष्ठ आँखा विशेषज्ञ, तिलगंगा आँखा प्रतिष्ठान शुक्रबार, २०७६ भदौ १३ गते, १५:४० मा प्रकाशित शरीरको अन्य भागमा जस्तै आँखामा आउने पिलो आनो हो । आँखा वरिपरिको छाला विशेष प्रकारको हुन्छ । आँखाको रौं (परेला)को तल ग्रन्थी हुन्छ । उक्त ग्रन्थीमा ब्याक्टेरियाको संक्रमण हुँदा आनो आउँछ । लक्षण आँखाको डिलको भाग सुन्निनु सुन्निएको भागको वरिपरी दुख्नु कारण आँखाको सुरक्षा र सरसफाइको कमी सुगर भएकाहरुमा पनि देखिन सक्छ चस्मा लगाउने केही ब्यक्तिमा चस्माको पावर नमिल्दा असर आनो आँखाको लागि त्यति धेरै घातक नहुने भएपनि यसले उग्र रुप लियो भने आँखाको पूरै भागमा आउँछ । यसले उग्र रुप लियो र यसको पिप आँखामा प¥यो भने आँखाको दृष्टि गुम्न पनि सक्छ । उपचार मन तातो पानीले नियमित धुनुपर्छ । केही व्यक्तिले नुन वा सोडा मिसाएको पानीले पनि आँखा धुन्छन । तर यस्तो पानीले आँखालाई असर गर्न सक्ने भएकाले पानी सफा र शुद्ध हुन जरुरी छ । यती गर्दा पनि निको भएन भने अस्पताल जानुपर्छ । (डा. लिम्बु तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखा रोग विशेषज्ञ हुन् ।) क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति