गृहपृष्ठ ∕ टिप्स ∕ किन आउँछ आँखामा आनो ? कसरी गर्न सकिन्छ उपचार ? किन आउँछ आँखामा आनो ? कसरी गर्न सकिन्छ उपचार ? डा.बेन लिम्बु वरिष्ठ आँखा विशेषज्ञ, तिलगंगा आँखा प्रतिष्ठान शुक्रबार, २०७६ भदौ १३ गते, १५:४० मा प्रकाशित शरीरको अन्य भागमा जस्तै आँखामा आउने पिलो आनो हो । आँखा वरिपरिको छाला विशेष प्रकारको हुन्छ । आँखाको रौं (परेला)को तल ग्रन्थी हुन्छ । उक्त ग्रन्थीमा ब्याक्टेरियाको संक्रमण हुँदा आनो आउँछ । लक्षण आँखाको डिलको भाग सुन्निनु सुन्निएको भागको वरिपरी दुख्नु कारण आँखाको सुरक्षा र सरसफाइको कमी सुगर भएकाहरुमा पनि देखिन सक्छ चस्मा लगाउने केही ब्यक्तिमा चस्माको पावर नमिल्दा असर आनो आँखाको लागि त्यति धेरै घातक नहुने भएपनि यसले उग्र रुप लियो भने आँखाको पूरै भागमा आउँछ । यसले उग्र रुप लियो र यसको पिप आँखामा प¥यो भने आँखाको दृष्टि गुम्न पनि सक्छ । उपचार मन तातो पानीले नियमित धुनुपर्छ । केही व्यक्तिले नुन वा सोडा मिसाएको पानीले पनि आँखा धुन्छन । तर यस्तो पानीले आँखालाई असर गर्न सक्ने भएकाले पानी सफा र शुद्ध हुन जरुरी छ । यती गर्दा पनि निको भएन भने अस्पताल जानुपर्छ । (डा. लिम्बु तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखा रोग विशेषज्ञ हुन् ।) क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् भोटेकोशीका बाढी प्रभावितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५ हजार ५५५ सहयोग बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् भोटेकोशीका बाढी प्रभावितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५ हजार ५५५ सहयोग