गृहपृष्ठ ∕ प्रदेश १ ∕ प्रदेश १ का मुख्यमन्त्री राईले लगाए कोरोना खोप प्रदेश १ का मुख्यमन्त्री राईले लगाए कोरोना खोप हेल्थ आवाज आइतवार, २०७७ चैत्र १ गते, १३:४० मा प्रकाशित विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत मुख्यमन्त्री राईले आइतबार खोप लगाएका हुन् । मुख्यमन्त्री राईले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी धेरै पढिएका १ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ४ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ ५ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ६ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ७ विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री ५७ वर्ष पुरानो विराटनगर नर्सिङ क्याम्पसको प्रशासनिक भवन उद्घाटन शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला पूर्वी नेपालमा भयानक रुपले बढ्दै औषधीको दुरुपयोग डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री ५७ वर्ष पुरानो विराटनगर नर्सिङ क्याम्पसको प्रशासनिक भवन उद्घाटन शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला पूर्वी नेपालमा भयानक रुपले बढ्दै औषधीको दुरुपयोग