गृहपृष्ठ ∕ समाचार ∕ ५ वर्षदेखि बिना सूचना गायब भएकी नर्सिङ निरिक्षकसँग स्वास्थ्य मन्त्रालयद्वारा सात दिने स्पष्टीकरण माग ५ वर्षदेखि बिना सूचना गायब भएकी नर्सिङ निरिक्षकसँग स्वास्थ्य मन्त्रालयद्वारा सात दिने स्पष्टीकरण माग हेल्थ आवाज बिहीबार, २०७८ जेठ २७ गते, १७:११ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झण्डै ५ वर्षदेखि बिना सूचना गायब भएकी नर्सिङ निरिक्षक दिव्य तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले स्पष्टीकरण पेश गर्ने सूचना जारी गर्दै उनलाई ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत अधिकृत छैटौ तहकी हुन् । उनी बिना सूचना २९ भदौं २०७३ देखि बिदा स्वीकृत नगराएर कार्यलयमा अनुपस्थित रहँदैं आएकी छन् । उनलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०७३ को दफा ७४ (१) (ज) को कसुरमा सोही ऐनको दफा ७२ (ख) (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउनेतर्फ सजाय गर्नुपर्ने देखिएकोले तपाईलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ (१) (ज)को कसुरमा किन विभागीय कारवाही नगर्ने ? भन्दैं मन्त्रालयले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा