गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयद्वारा कासमु भरेर तोकिएकै समयमा पठाउन मातहतका निकायलाई निर्देशन स्वास्थ्य मन्त्रालयद्वारा कासमु भरेर तोकिएकै समयमा पठाउन मातहतका निकायलाई निर्देशन हेल्थ आवाज बिहीबार, २०७८ असार २४ गते, १२:१९ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायका कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन (कासमु) भरेर पठाउन पत्राचार गरेको छ । बिहीबार मन्त्रालयले मातहतका निकायलाई कार्यसम्पादन मुल्यांकन भरेर तोकिएको समयमा मन्त्रालयमा पठाउन निर्देशन दिएको हो । मन्त्रालयले २३ असारमा सचिवस्तरीय निर्णय गर्दै आर्थिक वर्ष २०७७/०७८ को कार्यसम्पादन मुल्यांकन भर्ने र मुल्यांकन व्यवस्था गर्न भनेको छ । मन्त्रालयले विभिन्न विभाग, संघीय अस्पताल, तालिम केन्द्र र प्रयोगशालाहरुलाई पत्राचार गरेर कासमु भर्न भरेर तोकिएकै समयमै मन्त्रालयमा पठाउन निर्देशन दिएको छ । क्याटेगोरी : समाचार ट्याग : #कासमु, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कलेजो प्रत्यारोपणपछिको जीवन कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कलेजो प्रत्यारोपणपछिको जीवन कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू