२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयद्वारा कासमु भरेर तोकिएकै समयमा पठाउन मातहतका निकायलाई निर्देशन

स्वास्थ्य मन्त्रालयद्वारा कासमु भरेर तोकिएकै समयमा पठाउन मातहतका निकायलाई निर्देशन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायका कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन (कासमु) भरेर पठाउन पत्राचार गरेको छ । बिहीबार मन्त्रालयले मातहतका निकायलाई कार्यसम्पादन मुल्यांकन भरेर तोकिएको समयमा मन्त्रालयमा पठाउन निर्देशन दिएको हो ।

मन्त्रालयले २३ असारमा सचिवस्तरीय निर्णय गर्दै आर्थिक वर्ष २०७७/०७८ को कार्यसम्पादन मुल्यांकन भर्ने र मुल्यांकन व्यवस्था गर्न भनेको छ ।

मन्त्रालयले विभिन्न विभाग, संघीय अस्पताल, तालिम केन्द्र र प्रयोगशालाहरुलाई पत्राचार गरेर कासमु भर्न भरेर तोकिएकै समयमै मन्त्रालयमा पठाउन निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कासमु, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ