गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकाले सोमबार १५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप नेपाल पठाउँदै अमेरिकाले सोमबार १५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप नेपाल पठाउँदै हेल्थ आवाज शुक्रबार, २०७८ असार २५ गते, १९:०९ मा प्रकाशित काठमाडौँ – संयुक्त राज्य अमेरिकाले जोनसन एण्ड जोनसनको कोभिड-१९ विरुद्धको १५ लाख डोज खोप नेपाललाई पठाउने भएको छ। चर्चित अन्तर्राष्ट्रिय समाचार एज्नेसी रोयटर्सको अनुसार शुक्रबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीले कोभ्याक्सअन्तर्गत नेपाललाई १५ लाख डोज र भुटानलाई मोडर्ना कम्पनीको ५ लाख डोज खोप दिने घोषणा गरेको हो। गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकले संसारभरिका विभिन्न देशलाई ८ करोड डोज खोप दिने घोषणा गरेका थिए। जोनसन एण्ड जोनसन खोप विश्वभर फैलिएको डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी देखिएको जोन्सन एण्ड जोन्सन कम्पनीले दावी समेत गरिसकेको छ। कोभिड-१९ विरुद्ध बनेका अन्य खोपको दुई डोज लगाउनु पर्थ्यो भने यो खोप एक मात्रा लगाए मात्रै पुग्छ। उक्त खोप सोमबार नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी खोप कहिले र कुन समूहलाई दिने भन्ने बारे योजना भैरहेको छ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिका सहित विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गरी कोभिड-१९ विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी थिइन्। क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल धेरै पढिएका १ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ४ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’