गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकाले सोमबार १५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप नेपाल पठाउँदै अमेरिकाले सोमबार १५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप नेपाल पठाउँदै हेल्थ आवाज शुक्रबार, २०७८ असार २५ गते, १९:०९ मा प्रकाशित काठमाडौँ – संयुक्त राज्य अमेरिकाले जोनसन एण्ड जोनसनको कोभिड-१९ विरुद्धको १५ लाख डोज खोप नेपाललाई पठाउने भएको छ। चर्चित अन्तर्राष्ट्रिय समाचार एज्नेसी रोयटर्सको अनुसार शुक्रबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीले कोभ्याक्सअन्तर्गत नेपाललाई १५ लाख डोज र भुटानलाई मोडर्ना कम्पनीको ५ लाख डोज खोप दिने घोषणा गरेको हो। गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकले संसारभरिका विभिन्न देशलाई ८ करोड डोज खोप दिने घोषणा गरेका थिए। जोनसन एण्ड जोनसन खोप विश्वभर फैलिएको डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी देखिएको जोन्सन एण्ड जोन्सन कम्पनीले दावी समेत गरिसकेको छ। कोभिड-१९ विरुद्ध बनेका अन्य खोपको दुई डोज लगाउनु पर्थ्यो भने यो खोप एक मात्रा लगाए मात्रै पुग्छ। उक्त खोप सोमबार नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी खोप कहिले र कुन समूहलाई दिने भन्ने बारे योजना भैरहेको छ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिका सहित विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गरी कोभिड-१९ विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी थिइन्। क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो… को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत