गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो २५ नर्स र ८ विशेषज्ञ चिकित्सक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो २५ नर्स र ८ विशेषज्ञ चिकित्सक हेल्थ आवाज शनिबार, २०७८ साउन ३० गते, १२:०७ मा प्रकाशित जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २५ जना स्टाफ नर्स सहित ५ जना प्रोफेसर, ३ जना एसिस्टेन्ट प्रोफेसर, १ जना हिस्टो टेक्निसियन र १ जना एनेस्थेसीया एसिस्टेन्टको लागि खुल्ला आह्वान गरेको छ । प्रतिष्ठानले १५ दिनको सूचना जारी गरी दरखास्त आह्वान गरेको हो । आवेदन दिन इच्छुक उमेदवारले कृषी विकास बैक मा रहेको जुम्लाको खातामा तोकिएको रकम बुझाइ आवेदन दिन सक्ने उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारको विशेष… तेस्रो लगानी सम्मेलनमा स्वास्थ्यका दुई परियोजना प्रस्तुत गरिने धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ३ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ४ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ट्रेण्डिङ काठमाडौं बाहिर पहिलो पटक न्यूरोमा ‘बीएलएस र एसीयलएस’ तालिम डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? पश्चिम नेपालका अब्बल रेडियोलोजिष्ट डा. विश्वनाथ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण मुटु रोगका १२ प्रमुख लक्षणहरू काठमाडौं बाहिर पहिलो पटक न्यूरोमा ‘बीएलएस र एसीयलएस’ तालिम डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? पश्चिम नेपालका अब्बल रेडियोलोजिष्ट डा. विश्वनाथ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण मुटु रोगका १२ प्रमुख लक्षणहरू